१५ आश्विन २०८१, मंगलबार

Tag: तोरन द्रामदल

ऊर्जामन्त्री खड्कासँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो । नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार