१० भदौ २०८३, बुधबार

Tag: तीर्थालु सम्पर्कविहीन

गोसाइँकुण्ड जाँदै गरेका धादिङका २५ तीर्थालु सम्पर्कविहीन

धादिङ । धादिङबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन भएको छ । आज बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ यात्रु लिएर गएको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार यात्रु तथा चालक सम्पर्कविहिन भएका हुन् । बसमा नीलकण्ठ नगरपालिका-१२