२ असार २०८३, मंगलबार

Tag: तीर्थराज अर्याल

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरेको हो । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी