१२ श्रावण २०८१, शनिबार

Tag: तीन जनाको मृत्यु

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ जना बिरामी

हेटौँडा । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी