११ श्रावण २०८१, शुक्रबार

Tag: तिब्बत सेक्रेटरी काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौं आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत