१२ श्रावण २०८१, शनिबार

Tag: ताल नै सुकेपछि

संरक्षण थालिएको ताल नै सुकेपछि भयो यस्तो…

ढोरपाटन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी