११ बैशाख २०८३, शुक्रबार

Tag: ताल जीर्ण

संरक्षण अभावमा ताल जीर्ण

२० माघ, धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विमला चौधरीले बताउनुभयो । उहाँका अनुसार सन्