१३ बैशाख २०८१, बिहिबार

Tag: तानसेन नगरपालिका

पाल्पामा छोरी शिक्षा अन्तर्गत छात्रवृत्ति प्रदान

पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका ७० जना छोरीलाई पढाउन थालेको हो । नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै