१४ बैशाख २०८१, शुक्रबार

Tag: ताईपेई

आज नेपाल ताईपेईसँग भिड्दै, ताईपेईलाई हराउने नेपालको लक्ष्य

२३ जेठ । नेपालले आज (बिहिबार) ताईवानमा साँझ ५ बजे सुरु हुने खेलमा चाईनिज ताईपेईसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेलमा नेपालले बलियो ताईपेईलाई हराउने लक्ष्य लिएको छ । नेपाली राष्ट्रिय फुटबल टोली आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट ताईपेई