४ आश्विन २०८१, शुक्रबार

Tag: तल्लो मुस्ताङमा वर्षा

उपल्लो मुस्ताङको लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

म्याग्दी । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको