४ बैशाख २०८१, मंगलबार

Tag: तलब

विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

बलेवा । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् । सङ्घीय सरकार र स्थानीय सरकारको