१२ मंसिर २०८१, बुधबार

Tag: तरकारीको भाउ अचाक्ली

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको