बयान दिन आयोग पुगे तत्कालीन गृहमन्त्री रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन गएका छन् । आज सोमबार लेखकले बयानमा दिन आयोगमा गएका हुन् । तत्कालीन गृहमन्त्री लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान