रुपन्देही, १४ पुस । बुटवलमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ‘ढुवानी ग्राम’ निर्माणको शुरुआत भएको छ । बुटवल उपमहानगरपालिकाले वडा १२ नयाँगाउँमा ग्राम बनाउने कार्य अगाडि बढाएकोे छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गुरुयोजना बनाइ ग्रामको काम शुरु भएको जानकारी