२४ चैत्र २०८२, मंगलबार

Tag: डोलप्रसाद आर्याल

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

काठमाडौं । सभामुख डोलप्रसाद आर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । सभाुमख पदमा निर्वाचित भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा उनले भने, “संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको नीतिगत बहस,