१२ पुस २०८१, शुक्रबार

Tag: डोनाल्ड ट्रम्प

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

वासिङ्टन, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताउनुभयो । पत्रकार