५ फाल्गुन २०८२, मंगलबार

Tag: डिजिटल वित्तीय साक्षरता आयोजना

एनएमबि बैंक र युएसएआइडीद्धारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआइडी)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक