१२ बैशाख २०८१, बुधबार

Tag: डिजिटल फरेन्सिक

विधि विज्ञान र डिजिटल फरेन्सिक

विधि विज्ञान (Forensic Science) विधि विज्ञान भौतिक सवूत प्रमाणहरुको परीक्षण, विश्लेषण, तुलना, पहिचान आदिसँग सम्वन्धीत विज्ञान हो र यसको प्रयोजन खास गरी अपराध अनुसन्धान तथा न्याय सम्पादनमा गर्ने गरिन्छ । भौतिक सवूत प्रमाणले झुठो नबोल्ने, पक्ष विपक्षको आधारमा बयान नदिने,