४ बैशाख २०८१, मंगलबार

Tag: डा. शेखर कोइराला

पौडेललाई फकाउन देउवा र कोइराला दुवै पुगे चियापान स्थल लैनचौर

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले काठमाडौँको लैनचौरस्थित लैनचौर पार्टी प्यालेसमा आयोजना गरेको चियापान कार्यक्रममा काँग्रेस सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र डा. शेखर कोइराला पुगेका छन् । चियापान कार्यक्रममा पौडेललाई फकाउन देउवा र कोइराला दुवै जना चियापान स्थल पुगेका