२४ श्रावण २०८३, आइतबार

Tag: डा. शम्भु आचार्य

डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकका उम्मेदवार डा. आचार्यको पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको लबिङ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलंका, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ