१७ जेष्ठ २०८३, आइतबार

Tag: डा. रामेश्वरप्रसाद खनाल

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उनले चालु आर्थिक