१४ असार २०८२, शनिबार

Tag: डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराईमा पुन: कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डा. भट्टराई सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई पुन: कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले सतर्कताका बाबजुद आफूलाई कोभिड-१९