प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी रहेको छ । सिंहदरबारमा दुई पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र बाबुरामबीच जारी भेटवार्तालाई राजनीतिक