५ भाद्र २०८२, बिहीबार

Tag: डा. बाबुराम भट्टराई

ओलीको असंवैधानिक खड्गप्रहारले सार्वभौम संसद मर्न सक्दैन/मरेको छैन : बाबुराम भट्टराई

काठमाडौँ । प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन