२० माघ २०७९, शुक्रबार

Tag: डा. तोसिमा कार्की

राज्यमन्त्री तोसिमा स्पष्टीकरण : मेडिकल प्रोटोकलभन्दा माथि मानवता हुन्छ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मेडिकल प्रोटोकलभन्दा माथि मानवता हुने भएकोले आफूले मानवताको प्रोटोकल पालना गरेको दावी गरेकी छन् । स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई भेट्न