१२ श्रावण २०८१, शनिबार

Tag: ठेक्का रद्द

प्रचण्डका घरधनीले पाएको ठेक्का रद्द हुँदा बरु सडक बन्ने आशा

काठमाडौँ । सामान्यतः ठेक्का लागेपछि काम हुन्छ भन्ने ढुक्क हुनुपर्ने हो तर काठमाडौँ उपत्यकाका लागि ज्यादै महत्त्वको एउटा सडकको ठेक्का रद्द हुँदा सडक बन्ने सङ्केत मिलेको छ । उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु भञ्ज्याङदेखि