१३ बैशाख २०८१, बिहिबार

Tag: ट्रोल

किन बनिन् सोनाक्षी सामाजिक सञ्जालमा ट्रोल ?

एजेन्सी, बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा सामाजिक सञ्जालमा निकै आलोचित बन्दै आएकी छन् । रामायणमा हनुमानले कसका लागि सञ्जिवनी बुटी ल्याएको भन्ने सजिलो प्रश्नको जवाफ दिन नसकेकाले उनी आलोचित बनेकी हुन् । चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औँ