काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । भोलिदेखि ललितपुरको गोदावरीमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एक नेताले जानकारी दिए । व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै