१५ आश्विन २०८१, मंगलबार

Tag: टुङ्ना

जम्बले र झङ्बुको ‘टुङ्ना’

२६ चैत, फाप्रे, ओखलढुङ्गा । नादिङ झुल्के खै लाला, नादिङ झुल्के… धुमधुम कुहिरो आकासमा, धुमधुम कुहिरो… टम्म आकासमा कुहिरो लागेको हुन्थ्यो । गाउँभरीका शेर्पा समुदाय भेला भएर टुङ्नासँगै रमाइलोमा भुल्थे । मौलिक बाजा टुङ्नाको धुनमा मायाँ पिरतीका गीतसमेत गाएर साथीसङ्गी