११ बैशाख २०८१, मंगलबार

Tag: टिकट

महानगरको मेयर र उपमेयरको टिकट केन्द्रले दिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उमेदवार सिफारिस गर्ने विधि र प्रक्रिया टुंगो लगाएको छ । मंगलबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला र प्रदेशले गर्ने तर निर्णय केन्द्रले