११ बैशाख २०८३, शुक्रबार

Tag: टाटा पिकअप

टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

जलेश्वर, २२ फागुन । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी