२ फाल्गुन २०८२, शनिबार

Tag: झापाबाट काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै

काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदैछ । प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको हो । प्रहरीका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको