रौतहट । रौतहटमा रहेको मदिरा उद्योगमा विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रौतहटको कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो । प्रहरीका अनुसार विस्फोटमा परी कटहरिया