१५ बैशाख २०८१, शनिबार

Tag: ज्ञान आर्जन

व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

नवलपरासी, २३ वैशाख । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र