४ बैशाख २०८३, शुक्रबार

Tag: जैविक मार्ग

जैविक मार्गले फेरियो पहिचान

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, ९ माघ । भीमदत्त नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पुग्नका लागि निकै सास्ती खेप्नुपर्दथ्यो । सहज सडकको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले साँघुरो बाटोमा पैदल नै गन्तव्यमा पुग्नुपर्दथ्यो । घाँडीघाँच क्षेत्र निकै दुर्गम थियो । “साइकलमा पनि मुस्किलले