१३ बैशाख २०८१, बिहिबार

Tag: जितु नेपाल (मुन्द्रे)

‘जिरे खुर्सानी’ बिहिबारदेखि पुन नेपाल टेलिभिजनमा नै प्रसारण हुने

भाद्र २२, काठमाडौँ | झन्डै साढे एक वर्षदेखि रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण हुने भएको छ । शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न