६ मंसिर २०८३, आइतबार

Tag: जितिन प्रसाद

प्रधानमन्त्री बालेन पुगे नयाँ दिल्ली, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन्