४ बैशाख २०८१, मंगलबार

Tag: जापान एयरलाइन्स

जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

टोकियो, १५ साउन । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल–जुन महिनाको