१० चैत्र २०८२, मंगलबार

Tag: जलस्रोत तथा सिँचाइ विभाग

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा बराल

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ । बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गरेका हुन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले