१० बैशाख २०८३, बिहिबार

Tag: जलवीरे झरना

जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण

२५ माघ, मुग्लिन । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हँुदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै