१ फाल्गुन २०८२, शुक्रबार

Tag: जय साह

सुनसरीमा सशस्त्रले गोली चलायो, सिटी सफारी चालकको मृत्यु

इनरुवा, सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोसी गाँउपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका