जनश्रमदानमा कुलो निर्माण
१४ फागुन, बेझाड । रामपुरका बासिन्दाको श्रमदानमा कुलो निर्माण गरिएको छ । रामपुर नगरपालिका– ५ स्थित रामपुर फाँट सिँचाइ जल उपभोक्ता आयोेजना २ नं शाखा अन्तर्गतका उपभोक्ताले श्रमदान गरी सो कुलो निर्माण गरेका हुन् । कच्ची कुलोका कारण यहाँका किसानले