१३ बैशाख २०८१, बिहिबार

Tag: जनजाति

आदिवासी / जनजातिलाई कसरी बुझ्ने ?

आदिवासी जनजाति भन्नाले कुनै पनि ठाँउमा परा पूर्वकालदेखि बसोबास गर्दै आएका, आफ्ना छुुटै सामुहिक , सांस्कुतिक पहिचान भएका परम्परागत भौगोलिक क्षेत्र, भाषा, धर्म, रितिरिवाज भएका तथा थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी जनजाति भनिन्छ । नेपाल १२७ बढी समुदाय बसोबास