१८ चैत्र २०७९, शनिबार

Tag: जनकपुर हुँदै अयोध्या लगिँदै

जनकपुर हुँदै अयोध्या लगिँदै कालीगण्डकी नदीको देव शिला

गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज