७ बैशाख २०८१, शुक्रबार

Tag: जगतबहादुर विश्वकर्मा

मन्त्री विश्वकर्माबाट ग्रामीण सडक निरीक्षण

कास्की,१३ कात्तिक । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गर्नुभएको छ । महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उहाँले