महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा २ जना पैदलयात्रुको मृत्यु भएको हो । गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३