१९ जेष्ठ २०८३, मंगलबार

Tag: छानबिन गर्ने म्याद

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं सांसद सुधन गुरुङमाथि छानबिनका निम्ति सरकारले पाँच दिनको समय थपेको छ । आज मंगलबारदेखि लागु हुने गरी पाँच दिनको समय थपिएको हो । आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष