७ बैशाख २०८१, शुक्रबार

Tag: छठ

तराई र पहाडलाई जोड्दै छठ

चितवन । तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो । जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं