१२ श्रावण २०८१, शनिबार

Tag: चौरी देउराली

काभ्रेको चौरी देउरालीमा बस दुर्घटनामा ४४ जना घाइते, ६ जनाको अवस्था गम्भीर (अपडेट)

२१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका-५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना