११ आश्विन २०८३, आइतबार

Tag: चोलेन्द्र शमशेर

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ परेका छन् । प्रहरीले उनलाई महाराजगन्जस्थित उनको घरबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी